Friday, 26 September 2014

यौनसम्पर्क र गुप्ताङ्ग कसिलो बनाउने तरिका जानी राखौ न लजाउँ..!

हामी सबैलाई थाहा भएकै कुरा हो, व्यक्तिअनुसार नै
शरीर र अङ्ग-प्रत्यङ्गका नाप र
स्वरूपमा केही विविधता हुन्छ।
यो कुरा योनिको सन्दर्भमा पनि लागू हुन्छ। तसर्थ
योनिका बारेमा केही चर्चा परिचर्चा
केही कुरा -:
योनि महिलाको नली आकारको प्रजनन अङ्ग हो र यो भित्रबाट
पाठेघरको मुखसँग जोडिएको हुन्छ। यसले
यौनसम्पर्कका बेला पुरुषको लिङ्ग ग्रहण गर्छ र
पुरुषको वीर्य पनि यसैमा जम्मा हुन्छ।
यो मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण
भएको नली आकारको अङ्ग हो।
नली आकारको अङ्ग भए
पनि यसमा पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ
रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थाको कुरा गर्दा यसका भित्ताहरू
एक-अर्कासँग टाँसिएका हुन्छन्। यौन उत्तेजना हुँदा लिङ्ग प्रवेश
सजिलो होस् भनेर यो केही मात्रामा खुल्छ जुन स्वाभाविक
प्रक्रिया हो।
अर्को बुझ्नुपर्ने तथ्य के पनि हो भने योनि मांसपेशीले
बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग
भएकाले कसिलो पनि हुन सक्छ। एकछिन विचार गर्नुहोस् त, कुनै
ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर
सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र? पक्कै हुँदैन।
योनिका हकमा पनि यही कुरा लागू हुन्छ।
योनि किन टाइट पार्नुपर्ने?
यौनसम्पर्क गरेका कारणले नै योनि खुकुलो भैहाल्ने होइन। त्यसैले योनिलाई
कसिलो बनाउन अनावश्यक रूपमा प्रयास गर्नुपर्ने आवश्यकता हुँदैन, तै
पनि सामान्य रूपमा योनिलाई कसिलो बनाउने प्रयास गर्नु राम्रै कुरा हो।
यौन उत्तेजना हुँदा स्वाभाविक रूपमै योनि केही मात्रामा खुल्छ
जसले गर्दा लिङ्गको प्रवेश सहज हुन्छ। यौन उत्तेजना हुँदा योनिरस
पर्याप्त मात्रामा निस्कनु राम्रो हो तर अलि धेरै निस्किएको अवस्थामा पुरुषले
आफ्नो लिङ्गलाई पर्याप्त मात्रामा अँठयाएको वा समातेको अनुभव नगर्न
सक्छ, जसलाई उसले योनि खुकुलो भएको भनेर अर्थ लगाउन सक्छ।
योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक
ल्याइएको स्थिति सहयोगी हुन सक्छ।
योनिको मांसपेशीलाई कडा राख्न सके यौन
सम्पर्कका बेला खुकुलोपन महसुस गर्नु पर्दैन। यसका लागि केगेल कसरत
एउटा राम्रो उपाय हो।
योनि कसिलो बनाउन के गर्न सकिन्छ?
यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै
केगेल (Kegal) कसरत भनिन्छ। योनिमा औंला पसाई औंलालाई अँठयाउने
अर्थात् खुम्च्याउने गर्दा उक्त मांसपेशीलाई महसुस गर्न
सकिन्छ। उक्त मांसपेशीको पहिचान गरेपछि औंला नपसाई
पनि खुम्च्याउन सकिन्छ।
सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने
अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म
पुर्याउनुपर्छ। बिस्तारै त्यसलाई बढाएर १० देखि १५ सेकेन्डसम्म
खुम्च्याउने र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा २० पल्टसम्म
पुर्याउनुपर्छ। यसरी यस्तै ६ हप्तासम्म नियमित रूपमा कसरत
गरे थाहा पाउने गरी केही फरक देखिन्छ।
यो मांसपेशी संकुचित गरेर
यौनसम्पर्कका बेला केटा साथीको लिङ्गलाई
बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ। यसले तपाईंलाई मात्र
होइन, तपाईंका केटासाथीलाई पनि यौनसुख प्राप्त गर्न मद्धत
मिल्छ।
मेरो विचारमा तपाईंले केगेल कसरत गर्नु नै उत्तम उपाय हो।
जानकारीका लागि मात्र अहिले संसारमा उपलब्ध अन्य
केही विधिका बारेमा उल्लेख गर्न चाहन्छु।
निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई
अड्काइराख्न भनिन्छ, जसले
गर्दा यौनाङ्गको मांसपेशी बलियो हुन्छ। त्यसैगरी,
विद्युतीय उत्तेजना अर्थात् योनिमा एक किसिमको यन्त्र राखेर
विद्युत्को हल्का करेन्ट प्रयोग गरेर यौनाङ्ग
क्षेत्रका मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ।
Neocontrol व्यापारिक नाम भएको यो साधन एक विशेष
किसिमको कुर्सी हो। यसमा विशेष किसिमले चुम्बक प्रयोग गरेर
यौनाङ्ग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ। यो उपचार
सामान्यत: २० देखि ३० मिनेटका लागि हप्ताको दुई पटक यस्तै आठ
हप्ताका लागि गरिन्छ। योनि खुकुलोपनको समस्या अति नै छ भने
vaginoplasty शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ।
यस्ता शल्यचिकित्सालाई सामान्यत: अन्तिम उपायका रूपमा लिइन्छ। अचेल त
यसमा लेजर प्रविधि पनि प्रयोग हुन थालेको छ।

Wednesday, 24 September 2014

महिलाको बलात्कारपछि हत्या

कास्की, ८ असोज । उपचारपछि घर फर्किँदै गर्दा एक
बिरामी महिलाको बलात्कारपछि हत्या भएको छ ।
बलात्कारपछि हत्या घट्नामा संलग्न
भएको आरोपमा भरतपोखरी – ६ हुँडीकोटका २२ वर्षीय दुर्गे
भन्ने यामबहादुर विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यही असोज १ गते गल्फुलको (गाले) उपचारका लागि लेखनाथ
आएकी भरतपोखरी –७ जनपालेकी ३३
वर्षीया विष्णुमाया भुजेलको हत्या भएको हो । बजार झरेकै
दिनदेखि बेपत्ता उनको तीन दिनपछि गाउँकै
चिलाउनेको चौतारामुनि शव फेला परेको प्रहरीले बताएको छ ।
हत्यापछि मृतककै मोबाइल फोन र सीम प्रयोग गर्दै
आएका विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान
गरिरहेको छ ।
विष्णुमायाका पति रोजगारीका लागि भारतको पुनामा छन् ।
उनको ७ वर्षको छोरी र २ वर्षको छोरा छन् ।

Monday, 22 September 2014

RECORD: पहले वीकेंड पर आईफोन6 और आईफोन6 प्लस के 1 करोड़ मॉडल बिके

नई दिल्ली: बीते 9 सितंबर को लॉन्च हुआ एपल
आईफोन6 ने उम्मीदों से कई
ज्यादा लोगों को लुभाया है. कंपनी ने एक
प्रेस रिलीज़ के जरिए बताया है कि महज तीन
दिनों में आईफोन6 और 6 प्लस के एक करोड़
हैंडसेट बेचे जा चुके हैं, जो पिछले आईफोन
की तुलना में कहीं ज्यादा है.
पिछले साल जब कंपनीने आईफोन5C औऱ 5S लॉन्च
किया था तो इसकी पहले वीकेंड पर 90 लाख
हैंडसेट बिक्री हुई थी पर आईफोन6 और 6 प्लस
ने सभी पुराने रिकॉर्ड तोड़ दिए हैं.
आईफोन के इस नए मॉडल को लगभग 60 लाख सेट
टीनएजर्स ने खरीदे हैं.
इस फोन की दीवानगी तो लोगों के सिर इस कदर चढ़
कर बोल रही है कि लोग इस फोन को खरीदनें के
लिए कुछ भी करने को तैयार है. खास कर कम उम्र
के लड़के-लड़कियों में आईफोन6 का क्रेज
चढ़ कर बोल रहा है.
आईफोन6 और आईफोन6 प्लस के कुछ खास
स्पेशिफिकेशन पर एक नज़र
कैमरा: आइफोन 6 और आईफोन 6 प्लस का कैमरा 8
मेगा पिक्स्ल isight 1.5µ है. यह एक ऐसी तकनीक
है जो एक एसएलआर कैमरे की तरह
बताएगा कि आपकी फोटो फोकस में है
या नहीं.इसी के साथ ही इसमें ऑप्टिकल इमेज़
स्टेबलाइजेशन की टेक्नोलॉजी है ( केबल
आईफोन 6 प्लस में) जो कम लाइट में
भी बेहतरीन पिक्चर क्वालिटी देगी. आईफोन के
कैमरे में ऑटो इमेज़ स्टैबलाइजेशन,
पैनोरैमा, बर्स्ट मोड के साथ कई और
भी खूबियां हैं.
एपल पे: इस फीचर की मदद से आप फोन के एक टच
से खरीदी गई चीजों का पेमेंट कर सकते हैं. इस
फीचर की वजह से आपका फोन एक क्रेडिट कार्ड
की तरह काम करता है. हालांकि, यह फीचर फिलहाल
अमेरिका में है. भारत में यह फीचर कब से शुरू
करेगा, इस बारे में कुछ भी साफ
नहीं किया गया है.
डिस्प्ले: आईफोन 6 की डिस्प्ले 4.7 इंच है.
तो वहीं आईफोन 6 प्लस में 5.5 इंच की हाई-
स्क्रीन रेज़ोल्यूशन के लिए 'रेटिना एचडी'
टेक्नॉलॉजी वाली स्क्रीन लगी है.
स्क्रीन लॉक: आईफोन6 और आईफोन6प्लस से
पहले सभी आईफोन्स में नंबर लॉक
की सुविधा होती थी पर इस बार आईफोन6 में फिंगर
प्रिंट टच लॉक होगा. ये लॉक आपकी ऊंगली के
प्रिंट को स्कैन कर लॉक खोलेगा.

‘यौनकार्य’ को नक्कली मुड बनाएर झुट बोल्छन् महिलाहरु !

एक अध्ययनले यौन र यौनसम्पर्कका बारेमा महिलाहरुले
सबैभन्दा बढी झुठ बोल्ने दाबी गरेको छ । यदी कसैले
आफ्नो पार्टनरलाई रोमान्टिक बनाउन सेक्सी म्यासेज आदान प्रदान
गर्छ भने उसले तपाँइलाई ‘मुड’ मात्र बनाउँछे, ‘गुड’ बनाउन सक्दिन

उसले पुरुषलाई झुठको शिकार बनाउँछे र आनन्द लुट्छे । द हेल्थ
साइट नामक एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित एक
अनुशन्धानले यस्तै नतिजा दिएको छ । ‘ह्युमन विहेवियर इन जनरल
रिसर्च’ ले २४ पुरुष बराबर ४५ महिलाले फेक म्यासेज गर्ने
गरेको उल्लेख छ ।
उसो भए किन महिलाले बढी झुठ बोल्छन् त ? अनुशन्धानले
यसको जवाफ पनि दिएको छ । यौनका दौरानमा आफ्ना पार्टनरलाई
खुसी बनाउन झुठ बोल्ने गरेको पाइएको छ भने, आफूलाई इमान्दार
देखाउन पनि यस्तो हर्कत महिलाले बढी गर्ने गरेको पाइएको हो ।
गत महिना गरिएको यो अनुसन्धानमा १५५
जना विद्यवविद्यालयका विद्यार्थी सहभागी थिए । जसमा ६२ पुरुष र
९३ महिला थिए । अनुशन्धान गर्न गोप्य रुपमा पुरुष र महिला प्रयोग
गरिएको थियो । उनीहरुसँग
कलेजका केटा तथा केटी विद्यार्थीको नियमित सम्पर्क हुने गर्दथ्यो ।
उनीहरुले अनुशन्धानकर्तालाई यौन सम्पर्कका लागि तयार हुन आग्रह
गर्ने गरेको र अन्तिममा सम्पर्कमा नआउने र भोलिपल्ट माफि मागने
गरेको उल्लेख गरिएको छ । अनुशन्धानका क्रममा धेरै महिलाले मुड
बनाउनकै लागि झुठ बोल्नेगरेको स्विकारेका थिए ।
झुठ सम्बन्धले नोक्सानी व्यहोर्नुपरेको पनि पाईएको थियो ।
आफ्नो पार्टनरलाई नक्कली उत्तेजना देखाउँदा पार्टनर भने तयार
भएको हुन्छ । उसले आफू तयार भए पनि झुठको शिकार
बनेको थाहा पाउँदैन र अन्त्यमा सम्बन्ध विग्रन पुग्छ ।
पार्टनरको नजरअन्दाज गर्न पनि यस्तो हर्कत गरेको पाइएको थियो ।
यस्तो सेक्स सेटिङ गर्दा पार्टनरलाई ठूलो मर्का पर्ने
गरेको पनि अनुशन्धानमा उल्लेख छ । यस्तो कार्र्य भावनात्मक रुपले
धोखा दिनु र इमोशनल विश्वासघात भएको अनुशन्धानको निचोड छ ।
बढी महिलाहरुले यौनको नक्कली मुड बनाएर अरुलाई फसाएर
मजा लिने र यौनका विकृत रुपहरु व्यक्त गर्ने
गरेको अनुशन्धानको निचोड छ ।
एजेन्सीको सहयोगमा

Sunday, 21 September 2014

सानो उमेरको स्त्रीसँग सम्बन्ध राख्दा भुल्नै नहुने यी ५ कुरा

जोडीलाई अवलोकन गर्दा उनीहरुबीचमा उमेरको अन्तर हुन्छ । र
पुरुषको उमेर महिलाको भन्दा बढी नै हुन्छ ।
उमेरको अन्तर हुने सम्बन्धलाई सबै सुमधुर र कायम
राख्नका लागि बढी उमेर हुने ब्यक्तिले जहिले पनि विभिन्न
कुरामा ध्यान दिनु पर्ने हुन्छ । यहाँ पुरुषले आफू भन्दा कम
उमेरकी स्त्रीसँगको सम्बन्धमा ध्यान पुर्याउनु पर्ने
कुराको चर्चा गरिएको छ ।
१ बराबरीको हैसियत
अधिकाँश जोडीमा पुरुषले स्त्रीलाई मार्ग निर्देश गर्ने र जीवनका हरेक
पाटामा पुरुषले भनेका कुरा लागु हुने समस्या हुन्छ । तर दिगो सम्बन्ध
बनाउका लागि आफू भन्दा कम उमेरकी भएपनि आफ्नी स्त्रीलाई
आफ्नै हाराहारी मानेर ब्यवहार गर्यो भने मात्र सम्बन्ध सुमधुर हुन
सक्छ । यसले आत्म सम्मान दिन्छ भने परिवारमा माया पनि बढ्छ ।
२ खर्चको विषयमा किचकिच
अधिकाँश परिवार वा सम्बन्धमा पुरुषहरु स्त्रीले गर्ने खर्चको विषयलाई
लिएर किचकिच गर्छन् । यसमा खर्च गर्नु हुन्छ यस्मा गर्नु हुँदैन भनेर
भनिरहने पुरुषको बानी हुन्छ । यसो गर्दा स्त्रीलाई
पुरुषप्रति नकारात्मक भावना आउने हुन सक्छ ।
खर्चको विषयमा पनि रचनात्मक ढंगले सम्झाउनु मात्र बुद्धीमानी हुन्छ

३ विगतका सम्बन्ध
अधिकाँश पुरुष आफ्ना विगतका सम्बन्धहरु स्त्रीसँग लुकाउँछन् ।
खासगरी त्यस्ता सम्बन्धको विषयमा खुलासा गर्दा सम्बन्धमा समस्या आउन
सक्ने उनीहरुको सोंचाइ हुन्छ । तर खासमा यदि तपाइँ कुनै तिक्तापूर्ण
सम्बन्धबाट गुज्रिसक्नु भएको छ वा तपाइँको प्रेमिकासँग ब्रेकअप
भएर यो सम्बन्ध शुरु भएको हो भने पनि यसबारे सबै भन्नु
बुद्धीमानी हुन्छ किन भने पुराना सम्बन्धले नयाँ सम्बन्ध सुमधुर राख्न
पाठ दिन्छन् ।
४ हस्तक्षेप
अधिकाँश सम्बन्धमा पुरुषहरु महिलाका ब्यवहार
नियन्त्रण गर्छन् । महिलाहरुका ब्यवहारमा हस्तक्षेप
गर्नु पुरुषलाई सामान्य लाग्छ । आफू भन्दा कम
उमेरकी स्त्रीलाई तपाइँलाई
भन्दा बढी स्वतन्त्रता चाहिन्छ भन्ने कुरा बुझ्न
जरुरी रहेको विशेषज्ञहरु बताउँछन् ।
५ समाधान खोज्नुस्
कम उमेरकी स्त्रीसँगको सम्बन्धका क्रममा धेरै पटक
उतार चढाव आउन सक्छन् । कहिले काँही झगडा नै पनि पर्न सक्छ ।
तर यस्तो अवस्थामा पाको मान्छे पनि झगडातिर नै लाग्यो भने परिवार
वा सम्बन्ध धरापमा पर्छ । आफू भन्दा कम उमेरकी स्त्रीसँग
झगडा हुँदा सँधै समाधानमुखी बन्नुस् नकि समस्यामुखी ।

Friday, 19 September 2014

कति बर्षको उमेरमा सम्भोग गर्दा सबै भन्दा बढी आनन्ददायी हुन्छ ?

एक नयाँ अध्ययनले पत्ता लगाए अनुसार महिलाले
आफ्नो जीवनको सबभन्दा आनन्ददायी सेक्स २८
वषको उमेरमा महसुस गरेको र पुरुषले ३३ वर्षको उमेरमा महसुस
गरेको बताएको छ ।
धेरैजसो महिलाले २५ वर्षको उमेरमा नै सेक्स गरिसक्ने र १७
वर्षको उमेरमा कुमारित्व तोड्ने उक्त अनुसन्धानले बताएको छ ।
धेरैजसो पुरुषहरुले आफ्नो कुमारित्व १८
वर्षको उमेरमा गुमाउँछन् र उनीहरु २९
वर्षको उमेरमा बढि सक्रिय हुने गर्दछन् ।
१,२८१ मानिसहरुलाई
सोधिएको जीवनमा सबभन्दा आनन्ददायी सेक्स कहिले
गरिएको थियो भन्ने प्रश्नमा २८ वर्ष उमेरका समूहका ४०
प्रतिशत मानिसले अहिले भनेर जानकारी दिए र ५० र ६० वर्ष
उमेर समूहका मानिसहरुले ४६ वर्षको उमेरमा आफूले
सबैभन्दा रोमाञ्चक सेक्स गरेको बताए ।
अनलाईन सेक्स टोईको बिक्रेता ‘लभहनी डट को डट युके’ ले
गरेको यो अनुसन्धानमा कुमारित्व गुमाउने
शिलशिलामा पनि परिवर्तन आएको बताएको छ ।