Saturday 29 October 2016

मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?  सी

मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?
 सी
महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हँुदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।

मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।

शुकुबारबाट

Sunday 7 December 2014

वीर्य आउनुभन्दा पहिले आउने रसले गर्भवती गराउँछ कि गराउँदैन ? थाहा पाईराखौ

तपाईंलाई थाहै छ, उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन
उत्तेजना भएपछि अलिकति रस
लिङ्गको टुप्पामा देखिन्छ। पौरुष ग्रन्थिको मुनितिर
मुत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई
ग्रन्थि हुन्छन् जसलाई अंग्रेजीमा Cowper's नबिलम
भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थिबाट
निस्केको रस केही थोपाका रूपमा नै वीर्य
स्खलनभन्दा पहिले लिङ्गको टुप्पामा देखिन्छ।
केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाह नपाउने
गरी थोरै हुन्छ भने
केहीमा चियाचम्चा वा त्यसभन्दा बढी पनि निस्कन्छ।
यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न
नसकिए पनि मूत्रनलीको अम्लीयपनलाई तटस्थ पार्छ भन्ने
कुरामा विश्वास गरिन्छ। यसरी आउने तरल
पदार्थमा सामान्यतः शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य
अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय
स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर
वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए सो वीर्य
स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट
यो रसमा आउने सम्भावना रहन्छ। यस्तो स्थितिमा भने
थोरै भए पनि गर्भ रहने सम्भावना रहन सक्ने कुरा भनिन्छ।
तपाईंले किन यो प्रश्न सोध्नुभयो सो त थाहा भएन तर
लिङ्ग झिक्ने विधि प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ।
वीर्य स्खलन हुनुअघि लिङ्ग झिक्ने विधिलाई
अंग्रेजीमा Withdrawal method वा कोइटस इन्टरप्टस्
भनिन्छ। प्राकृतिक गभर् निरोधको यो तरिका निकै
पहिलेदेखि नै सुरु भएको मानिन्छ।
अर्को महत्वपूर्ण कुरा के भने गर्भ रहने सम्भावना कम भए
पनि यो रसमा यौनरोग तथा एचआईभी सर्न भने सक्छन्।
त्यसैले तपाईंको कस्तो व्यक्तिसँग यौनसम्पर्क
भएको थियो वा हुने स्थिति छ त्यसलाई पनि विचार गर्नु
आवश्यक छ। गर्भ तथा यौ नरोग तथा एचआईभी दुवैबाट
बच्न कन्डमको साथसाथै अरु प्रभावकारी गर्भ
निरोधको उपायको प्रयोग पनि आवश्यक छ।
प्रश्नः  VDRL भनेको केहो ? यसअन्तर्गत कुन-कुन रोग पर्छ ?
उत्तरः तपाईंले किन यो प्रश्न सोध्नुभयो थाह भएन। कतै
कुनै व्यक्तिसँग यौनसम्पर्क भएको र सो पनि एक हदसम्म
असुरक्षित, भएको संकेत गर्छ। कण्डमको प्रयोग नभई
भएका यौन सम्पर्कबाट यौन रोग सर्न सक्छ। यौनरोग अनेक
किसिमका हुन्छन्, यस्तै २५ वटा जति संक्रमण
यसमा पर्छन्। तपाईंलाई थाहै होला कि यौन
सम्पर्कको माध्यमबाट सर्ने रोगलाई नै यौन रोग भनिन्छ।
केही जीवाणुले गराउँछन् भने केही विषाणु,
ढुसी वा परिजीवीले गराउँछन्। समयमै उपचार गराए
धरैजसो यौ नरोगलाई राम्ररी निको पार्न सकिन्छ र
सम्भावित जटिलताबाट बचाउँछ। कतिपय विषाणुले गराउने
रोगको उपचार गाह्रो भए पनि त्यसमध्ये कतिपयलाई
राम्रै नियन्त्रण गर्न सकिन्छ।
कतिपय संक्रमण कुनै व्यक्तिमा छ वा छैन भनेर थाह पाउन
रोगको इतिहासको विस्तृत अध्ययनका साथै विभिन्न
परीक्षण गर्नुपर्ने हुन्छ। तपाईंले भन्नु भएको VDRL यस्तै
परीक्षण हो।
VDRL को पूर्ण रूप Veneral Diseases Research Laboratory
हो। यो परीक्षण syphilis, जसलाई
नेपालीमा भिरिङ्गी भनेर पनि चिनिन्छ, लागेको छ
वा छैन भनी छुट्टयाउन गरिन्छ। यो यौनरोग
लाग्दा यसको कारक treponema को संक्रमणले
शरीरमा बन्ने प्रतिजैविकी (antibodies)
को मात्रा हेरी सो रोग छ वा छैन भनी छुट्टयाउने गरिन्छ।
VDRL परिक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ।
उपचार पछि विस्तारै यी सामान्य अवस्थामा आउँछन्।
तपाईंको परीक्षणमा लयल चभबअतष्खभ आउनुले
सो संक्रमण नभएको जनाउँछ।
मैले हस्तमैथुन गरेको छु अनि मेरो शरीर पातलो छ, किन
होला ?
उत्तरः किशोरावस्थादेखि नै युवावस्था अनि वयस्क हुने
क्रममा प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य
क्षेत्रमा परिवतर् न हुन्छन् र यस
विकासका क्रममा बिस्तारै उनीहरू परिपक्व हुन्छन्।
यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तनहरू एकदमै प्रमुख
हुन्छन् र यौनचाहना तीव्र रूपमा प्रकट हुन्छन्।
यो मानवजीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै
स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा,
प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव
जीवनका लागि। यो प्रकुतिले नै दिएको छ।
मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न
प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system
(इन्डो क्राइन सिस्टम) अन्तर्गतका रागरसहरूले
सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर
इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली।
यौनेच्छा जाग्ने (विकसित हुने)
वा सोको व्यग्रतामा एन्ड्रोजन (जस्तै टेस्टस्टेरोन) रागरस
अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। अर्कातिर
यौन सन्देशहरू मस्तिष्कसम्म पुर्याउन इन्द्रियहरूले महत्वपूर्ण
भूमिका खेल्छन् र मस्तिष्कले नै त्यसलाई अथ्र्याउँछ।
यस्तो स्थितिमा यौनेच्छा शान्त पार्न
हस्तमैथुनको सहयोग लिनु मनासिव कुरा नै हो र यो एकदमै
स्वाभाविक हो। हस्तमैथुनको तपाईंको तौल वा शरीर
पातलो हुनुसँग प्रत्यक्ष सम्बन्ध छैन।
तपाईंमा यसरी पातलो हुने कारकका रूपमा कुनै रोग
वा खराबी छैन भने तौल बढाउन वा मोटो हुन
पोषणमा ध्यान दिनुहोला।
यसका लागि बढी क्यालोरी भएको भोजनको सेवन
गर्नुहोला अनि यसका साथसाथै व्यायाम गर्न
पनि नबिर्सनु होला, जसले तपाईंको मांसपेशीलाई
गठिलो बनाउँछ।
यौन मनोवैज्ञानिक
म २५ वर्षीय विवाहित युवक हुँ। ममा यौनसम्पर्क गर्ने तीव्र
इच्छा हुन्छ। श्रीमती त्यति बढी शारीरिक सम्पर्क गर्न
नचाहने भएकीले कहिलेकाहीं हस्तमैथुन गर्छु।
यद्यपि कहिलेकाहीं बढी यौनसम्पर्क र हस्तमैथुनले कमजोर
भएको महसुस हुन्छ। यौन तथा छालारोग विशेषज्ञहरूले
यसलाई सामान्य मान्दै आएको मैले पढेको छु। मलाई भने
विश्वास लाग्दैन। मनोविज्ञानका हिसाबले
मेरो समस्या समाधान गरिए आभारी हुने थिएँ।
विक्की
विक्कीजी, हस्तमैथुन एवं अति यौनसम्पर्कका विषयमा धेरै
बहस भएका छन्। साप्ताहिकमा डा. राजेन्द्र भद्राले
पनि यसमा वारम्वार सल्लाह दिई नै रहनुभएको छ।
यति हुँदाहुँदै पनि तपाईंले चिकित्सकीय रूपमा मात्र होइन,
मनोवैज्ञानिक हिसाबले नै यसको उत्तर चाहनुभएकाले सबै
पाठकलाई ध्यानमा राखेर यसको उत्तर दिने प्रयास
गरेकी छु।
वास्तवमा यौनसम्पर्क यस्तो विषय हो, जसलाई
शारीरिकभन्दा मानसिक क्रिया मानिन्छ। मानसिक
रूपमा तयार नभै स्वास्थ्य मानिसले पनि यौनसम्पर्क
राख्न सक्दैन। हस्तमैथुनको प्रक्रिया पनि यही हो।
मानसिक रूपमा जब एउटा व्यक्तिलाई अति यौने
च्छा हुन्छ, तब मात्र ऊ हस्तमैथुनमा प्रवेश गर्छ। शारीरिक
रूपमा कमजोर व्यक्ति, उमेरले बुढयौली भनिने व्यक्ति एवं
लामो समयदेखिको रोगी व्यक्तिले पनि शारीरिक
सम्पर्क राख्न खोज्नुको कारण पनि यही हो। यौन
मानसिक क्रिया भएकाले बढी यौनसम्पर्क
राख्दा वा धेरै पटक हस्तमैथुन गर्दा शारीरिक हानि हुन्छ
कि हुँदैन, स्वास्थ्यमा कुनै समस्या आउँछ कि आउँदैन, आए
भने कस्ता समस्या आउँछन् भन्ने विषयमा विकसित
देशहरूमा धेरै अध्ययन-अनुसन्धान भएका छन्। ती अध्ययन-
अनुसान्धानका आधारमा तपाईंको प्रश्नको उत्तर
खोज्नुपर्ने हुन्छ।
कुनै पनि कुरा अति हो कि होइन भन्ने कुरा व्यक्तिले आफै
महसुस गर्ने कुरा हो। अति सर्वत्र वर्जयते भन्ने कुरा तपाईंले
सुन्नुभएकै होला। यद्यपि तपाईं के कुरामा ढुक्क हुनुहोस् भने
युरोप-अमेरिकामा गरिएका सयौं अनुसन्धानले
यौनसम्पर्कले मानिसलाई कमजोर पार्दैन भन्ने निष्कर्ष
निकालेका छन्। सबैभन्दा रमाइलो उचित
समयमा बिना तनाव आनन्दपूर्वक गरिएका यौनसम्पर्क एवं
हस्तमैथुनले मानिसलाई हानि होइन, लाभ नै
पुर्याएको देखिन्छ। अनुसन्धानहरूमा सातामा दुई पटक
यौ नसम्बन्ध एवं हस्तमैथुनले मानिस फुर्तिलो, तनावरहित
एवं अनुहार उज्यालो भएको देखिएको छ।
यस्ता व्यक्तिहरूले उनीहरू को क्षमताभन्दा बढी काम गर्ने,
खुसी रहने देखिएको छ। यौन सम्पर्कमा केही शक्ति त खर्च
हुन्छ नै, जुन हामीले केही काम गर्दा पनि खर्च हुन्छ।
हिँड्दा वा दौडँदा पनि हुन्छ। जवान मानिसले केही काम
गर्नु स्वभाविक भएजस्तै यौनसम्पर्क वा हस्तमै थुन गर्नु
पनि स्वाभाविक हो। यति हो, कसैलाई यौनको तीव्र
इच्छा हुन्छ, उसले यौनसम्पर्क गर्न बढी इच्छा गर्छ, कसैलाई
कम इच्छा हुन्छ, उसले कम गर्छ।
मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो ?
यौन सम्पर्कबाट तपाईले कत्तिको सन्तुष्टि प्राप्त
गरिरहनुभएको छ ? यो नै महत्वपूर्ण विषय हो।
तपाईको कुरा सुन्दा यौनसम्पर्कबाट तपाईले अत्यधिक
सन्तुष्टि लिइरहनुभएको बुझिन्छ। नत्र तपाई
त्यसको मात्रा बढाउनुहुन्नथ्यो। स्वस्थ र नियमित यौन
सम्पर्कले मानिसलाई अझ जाँगरिलो,
जोसिलो तथा फुर्तिलो राख्छ। यसले
मानिसको उमेरजन्य बूढ्यौली पनि कम गर्छ। मानिसलाई
तन्दुरुस्त राख्छ। हालै मुसाहरूमा गरिएको एक
अध्ययनअनुसार, नियमित यौन सम्पर्कले स्नायु
तन्तुहरूको विकास राम्रो भएको एवं तनावयुक्त हार्मोन
निर्माण कम भएको पाइएको छ। नियमित यौनसम्पर्कले
मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक
तनावको तहलाई घटाउँछ।
सन्तोषजनक र स्वस्थकर यौनसम्पर्कबाट कुनै पनि जोडीले
भोलिपल्ट तनाव घटेको महसुस गर्ने गरेको पाइएको छ।
यौनअघि आपसी कुराकानी, दुःखसुखका कुराकानी एवं
भावना साटासाट गर्नुले सकारात्मक ग्रन्थिहरू सक्रिय
हुन्छन्। त्यसले गर्दा मानिसले हरेक समस्यासँग जुध्ने
क्षमताको विकास गर्छ। यौनसम्पर्कको चरम
आनन्दको उत्कर्षमा बढीभन्दा बढी मात्रामा पुग्ने
मानिसहरू अरूभन्दा आकर्षक र स्वस्थ पनि हुने
गरेको देखिएको छ। त्यसैगरी हस्तमैथुनबाट चरम आनन्द लिने
मानिसको रोग प्रतिरोधात्मक
क्षमता बढेको अध्ययनहरूले देखाएका छन।
बेलायतमा गरिएको अर्को अध्ययनले त यी दुवै आनन्द लिने
बिधिको प्रयोग गर्नेहरूको मृत्युको दर ५० प्रतिशतले कम
रहेको औंल्याएका छन। त्यसैले यसबाट कमजोरी हुन्छ भन्ने
कुरा सत्य होइन, बरु शक्ति प्राप्त हुन्छ।

Saturday 6 December 2014

फिलिपिनी केटी मरिना भन्छिन : दुबईमा नेपाली युवाहरुको प्यास मेटाउछु

मेरो नाम मरिना याची म इन्टर पास गर्ने बित्तिकै
साथीहरुको लहैलहैमा लागेर बिदेशमा काम
गर्नभनि दुबईमा पुगेकी थिए । हुनत दुबईको एक प्रतिष्ठित
मेग मार्केटको क्यासियरको काम थियो र तलब पनि राम्रो नै
थियो। तर दुबई जानुभन्दा पहिला देखि नै मलाई
यहा फिलिपिन्समा जस्तो रमाईलो गर्न पाईदैन होला सधैं चिन्ताले
सताइरहेको थियो सधैकाम काम भन्दा भन्दै दुई बर्ष बिना मस्ति नै बिताउनु
पर्ला भन्ने
लागि रहेको थियो। हुन पनि मुस्लिम देशमा नियम कानुन कति कडा हुन्छ
भनेर
साउदी तिर गएर आएका मान्छे हरुले भनेका थिए जे होस
मेरो मन मिल्ने
३-४ जना साथीहरू पनि यहि क्यारिफोरमा नै काम गर्ने भएका ले
म केहि ढुक्क
थिए। फिलिपिन्स मा हुदा मैले १५ बर्ष देखि नै केटा साथि हरु संङग
सम्बन्ध राख्दै आएकी थिए । आज १९ बर्ष हुदा सम्म
मेरो २ जना केटा साथि हरु संङग सम्बन्ध
गासी सकेको थियो। मेरो घनिस्ट केटा साथि हरु सङग मेरो सबै
थोक
चल्दथ्यो जस्तो कोहि पति पत्नि। तेसैले मेरो बेला बेला मा काम
तृस्णा मेट्नको लागि फिलिपिस्मा मा कुनै दुख थिएन। तर
यहा दुबईमा आएपछि १-२महिना सम्म त मैले कुनै केटा मान्छे सङग
बोल्न पनि पाएकी थिईन। संगै काम गर्ने
नेपालीहरु कहिले काहि काम बिशेष ले बोल्ने गर्थे नत्र
अरुकोहि थिएनन्।
समय बित्दै गयो १ दिन
नेटमा यहि लुकेको समाजमा भएका कथा अँग्रेजीमा अनुवाद
गरी पढि रहेकी थिए एउटा कथा दिपक थापा ले
लेखेको रहेछ जो नेपाली थियो ।।कथा पढदा उ पनि डुबैमा नै
बस्ने रहेछ जस्तो लाग्यो। ऊसले
बिना हिचकिचाहट आफ्नो ईमेल आईडि पनि deepakthapag@
yahoo.com भनेर
लेखेको रहेछ। र केटि साथि हरुखोजि रहेको पनि लेखेको रहेछ। मैले नै
चेक
गर्न १ दिन मेल गरे र फोने नम्बर पनि लेख्नभने। मेल को तुरुन्त रिप्लाई
आयो र साथ
मा फोन नम्बर पनि। मैले १ दिन फोन गर्ने हिम्मत गरेकि थिए तर १-२
रिङग जदैमा फोन काटिदिए। त्यो दिन त्यसै
भयो भोलि दिन मा हो क्यारे उताबाट फोन आयो। त्यो दिन उसले
सोध्यो ईङ्लिसमा यो नम्बरबाट मिस कल आएको थियो केहि मदत
गर्नसक्छु कि भनेर। मैले भने होइन नम्बर दिपक जि को हो कि होइन
भनेर खाली चेक् मात्रै
गरेकी हुँ भनि । उस्ले आफु दिपक नै बोलेको हु
भन्दैयो नम्बर कहा बाट पाएको भन्न थाल्यो।
मैले पहिला त भनि दिय कि सथिहरुलेदियेको तर फेरि भने कि तपाई ले नै मेल
मा पथाउनु भको नि अब उस्लाईअडकल लगाउन धेरै बेर लागेन। र सिधै भन्न
थाल्यो कि कुनै दिन भेटु न। मैले भने तपाईको जस्तो कहा फुर्सद छ र
मेरो त सुक्रबार पनि काम चल्छ भने। उस्ले
भन्यो फुर्सद वा बिदा को दिन मा त भेटगर्नै पर्छ भनेर जिद्दि गर्न थाल्यो।
हुन
पनि मेरो त्यतिबेला काम पनि प्रार्य सधै नै फुल थियो १ हप्ता हामिले
फोनमा नै कुरा गरेर बितायौ। फेसबुक बाटपनि च्याट गर्न थालेका थिएए। फेस
बुकका फोटो हेर्दा उ निकै ह्याड्सम त्यस्तै२४-२५ बर्सको देखिन्थ्यो।
पेसा ले उ मेकानिकल ईन्जिनियरिङ गरेको भन्थ्यो। कुनै फ्याक्टृ
मा टेक्निकलसपोर्ट को काम गरि रहेको थ्यो। १
महिना पछि होला, त्यस्तै ईद को ४ दिनपछि मेरो पनि ईदको छुट्टि ३ दिन
हुने
भयो। किनकि इदमा त हाम्रो फुल ड्युटि भएको थियो। मैले नै भने म ३ दिन
फ्री छु। अब उस्ले नै कर् गर्नथल्यो जसरी भए
पनि भेट्ने भनेर। मैलेपनि हुन्छ भने। मलाई पनि लगभग ५ महिना त्यस्तै
बिताउन
गर्हो परि रहेको थियो। भोलि पल्ट उस्ले १२ बजे पछि दुबई कै कुनै
नेपालि होटेल
मा भेट्ने कुरा गर्यो मैले पनि हुन्छ भने।मलाई त्यो रात किन हो किन निदाउन
धेरै गार्हो पर्यो। हामि आखिर त्यो नेपालि होटेल को १ स्पेसल रुममा डुबै
जना एक आपसमा मिलायौ । हुन पनि उ त्यतिकै ह्याडसम रहेछ। म
पनि निकै खुशी थिए । बाकि कुरा जे जे
भए पनि उस्ले नै कुरा आगडि बदाउडै मेरो नजिकै टासियर बस्न आयो।
हामि डुबै को मान्सिकता मा नै आजपुरा काम तृस्णा मेट्ने चाहाना भएको ले
हामि लाई त्यति असहज लागेको थियन।उस्ले नै भन्यो तेसो भए ५
महिना देखि सुक्खा नै हो? मैले भने मेरो तहो तपाईको नि उस्ले
नि भन्यो २महिना भयो मेरो पनि त्यस्तै हाल् छ। अब
का दिन हरु भने धेरै तड्पियर बिताउनु नपर्ने भो भन्दै
मेरो स्तनमाथि कुहिनो राखेर धक्का दिन थाल्यो. मलाई
कताकता काउकुती लागि रहेको थियो र मेरो आङ पनि सिरिङ्ग
भईरहेको थियो । सायद धेरै महिना मा कोहि केटा मान्छे देखेर होला। म
भरखर १९
वर्षपुगेकी तरुनी युवती भएकी र
५ महिना सम्मकोहि केटा को स्पर्स नपाएर
हो कि किन हो मलाई कस्तो कस्तो अनुभव भइरहेको थियो ।मेरो स्तन
पनि ठूलो र साह्रो थियो । मैले
स्तनमा कसिलो ब्रा लगाएको हुँदा मेरो टिसर्टबाट स्तन माथि उठेको थियो ।
पुष्ट स्तन भएकोले उसको कुहिनोले मेरो स्तनमा धक्का दिदाँ मलाई
कताकता आनन्द भए जस्तो लाग्न थाल्यो
केहि बेर पछि दिपक लाई पनि खपी नसक्नु भइसकेको रहेछ ।
उसले त अव कुहिनोले
स्तनमा धक्का दिन छोडेर दुबै हातलेमेरो कसिलो स्तन माड्न थाल्यो । अब
भने
मलाई पनि खपी नसक्नु भयो ।मेरो पानी बगेर
मेरो पेन्टी पुरै भिजेर मेरो पेन्टीमा समेत लाग्न
थाल्यो ।उसले मेरो स्तन माड्दै मेरो टिसर्ट खोल्यो अनि कोठाको ढोका लगायो
र मलाई विस्तारै ओछ्यानमा सुतायो ।उसले
मेरो पेन्टी पनि खोलिदियो । अबमेरो शरीरमा लुगा टु
पीस मात्र बाकी रह्यो । उसले मेरो रातो ब्रा भित्र
रहेको ठूलो र माथि उठेको कसिलो स्तन एकटक
हेर्यो र उसको हातले मेरो हात समाती यौन सम्पर्क राख्यो ।
यसरी नै दिपक संग नियमित हाम्रो सम्बन्ध रह्यो बिस्तारै
दिपकको साथैहरु संग चिन् जान
भयो त्यसपछि दिपकको साथीहरु संग
पनि त्यसरी नै प्यास मेटाउन थाले दिपक लगायत
उसको साथीहरुले एक चोटी प्यास मेटाएको बापत
२०० दिनार देखि ५०० दिनार सम्म दिन्थ्यो र होटलको खर्च लगायत
खानेकुराहरुको सबै उनीहरुले नै
तिरी र्दिन्थ्थ्यो बिस्तारै यसरी नै दीपक
को साथीबाट साथी गर्दा गर्दै अहिले
मेरो करीब नेपाली युवाहरु ३०० जनालाइ प्यास
मेटाईरहेकी छू साथमा कमाइ पनि राम्रै भैरहेको छ
(फिलिपिनी भाषा बाट नेपालीमा अनुबाद)

Sunday 16 November 2014

6 साल के बच्चे ने किया रेप!अदालत ने दिया केस रद्द करने का आदेश

इस्लामाबाद। पाकिस्तान की एक अदालत ने एक महिला की मर्यादा भंग करने के इरादे से उसे उत्पीडित करने वाले आरोपी छह साल के बच्चे को बरी कर दिया। अदालत ने इस अवैध प्राथमिकी का संज्ञान लेते हुए लडके के ऊपर लगे सभी केस रद्द करने का भी आदेश पुलिस को दिया। खबरों के मुताबिक शालीमार शहर की पुलिस ने 12 नवंबर को महिला की शिकायत पर हसन और उसके नाबालिग भाई हसनैन पर मुकदमा दर्ज किया था। इन दोनों पर आरोप लगाया गया था कि इन्होंने महिला पर लोहे की छड से हमला किया और उसके साथ यौन संबंध बनाने की कोशिश की।

 हसन को इस मामले में गिरफ्तारी से पहले ही जमानत मिल गई थी। हसनैन ने भी अपने वकील के साथ अदालत में गिरफ्तारी से पहले जमानत की मांग की। इस केस की सुनवाई कर रहे अतिरिक्त जिला एवं सत्र न्यायाधीश नावीद इकबाल ने एक नाबालिग के खिलाफ प्राथमिकी दर्ज करने के मामले में पुलिस की लापरवाही का संज्ञान लिया। उन्होंने पाया कि पाकिस्तानी दंड संहिता (पीपीसी) की धारा 82 के तहत 7 साल से कम उम्र के बच्चे को किसी भी आरोप में नामांकित करने पर रोक है। इस धारा में कहा गया है कि 7 साल से कम उम्र के बच्चे द्वारा किया गया कोई भी कार्य अपराध नहीं है। जज ने नाबालिग को उसके ऊपर लगे सभी आरोपों से बरी कर दिया और पुलिस को प्राथमिकी रद्द करने का आदेश दिया, साथ ही कहा कि इस मामले से संबद्ध न्यायिक दंडाधिकारी के समक्ष रिपोर्ट पेश करें।

Saturday 15 November 2014

हावा भर्न मिल्ने युवती उत्पादन गर्ने राजधानी

टमक्क परेका तिघ्रा, पुष्ट वक्षस्थल, तथा निकै फस्टाएका नितम्ब- यस्तै विशेषतायुक्त कृत्रिम यौनसाथीको निर्माण गर्ने
कामदारहरुको मुख्य जागिर हो यो । पम्पले फूलाइएका कृत्रिम पार्टनर अर्थात् सेक्स डल
निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो सहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ ।
पछिल्लो समयमा यस्ता सेक्स डलको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै गएको छ ।
त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण
गरेर बजारमा पठाउँछन् ।
यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष
गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै
यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।
प्लास्टिक तथा रबरले बनेका सेक्स डलहरुको थुप्रोले कारखाना भरिएको हुन्छ र भुइँभरि पनि पुक्क फुलाइएका नग्न युवतीहरु
पल्टिरहेका हुन्छन् ।
उपभोक्ताको रोजाइ तथा स्तरलाइ मध्यनजर गर्दै विभिन्न मूल्य तथा गुणस्तरका सेक्स डल निर्माण हुने गरेका छन् । सबैभन्द
सस्तो सेक्स डलको मूल्य झण्डै ४ हजार ७ सय रुपैयाँ जति पर्छ ।
यी सेक्स डलको अनलाइन व्यापारका क्रममा विभिन्न खाले सेक्सी नाम दिइएको हुन्छ र ग्राहकले नामै तोकेर अर्डर गर्न