Sunday 16 November 2014

6 साल के बच्चे ने किया रेप!अदालत ने दिया केस रद्द करने का आदेश

इस्लामाबाद। पाकिस्तान की एक अदालत ने एक महिला की मर्यादा भंग करने के इरादे से उसे उत्पीडित करने वाले आरोपी छह साल के बच्चे को बरी कर दिया। अदालत ने इस अवैध प्राथमिकी का संज्ञान लेते हुए लडके के ऊपर लगे सभी केस रद्द करने का भी आदेश पुलिस को दिया। खबरों के मुताबिक शालीमार शहर की पुलिस ने 12 नवंबर को महिला की शिकायत पर हसन और उसके नाबालिग भाई हसनैन पर मुकदमा दर्ज किया था। इन दोनों पर आरोप लगाया गया था कि इन्होंने महिला पर लोहे की छड से हमला किया और उसके साथ यौन संबंध बनाने की कोशिश की।

 हसन को इस मामले में गिरफ्तारी से पहले ही जमानत मिल गई थी। हसनैन ने भी अपने वकील के साथ अदालत में गिरफ्तारी से पहले जमानत की मांग की। इस केस की सुनवाई कर रहे अतिरिक्त जिला एवं सत्र न्यायाधीश नावीद इकबाल ने एक नाबालिग के खिलाफ प्राथमिकी दर्ज करने के मामले में पुलिस की लापरवाही का संज्ञान लिया। उन्होंने पाया कि पाकिस्तानी दंड संहिता (पीपीसी) की धारा 82 के तहत 7 साल से कम उम्र के बच्चे को किसी भी आरोप में नामांकित करने पर रोक है। इस धारा में कहा गया है कि 7 साल से कम उम्र के बच्चे द्वारा किया गया कोई भी कार्य अपराध नहीं है। जज ने नाबालिग को उसके ऊपर लगे सभी आरोपों से बरी कर दिया और पुलिस को प्राथमिकी रद्द करने का आदेश दिया, साथ ही कहा कि इस मामले से संबद्ध न्यायिक दंडाधिकारी के समक्ष रिपोर्ट पेश करें।

Saturday 15 November 2014

हावा भर्न मिल्ने युवती उत्पादन गर्ने राजधानी

टमक्क परेका तिघ्रा, पुष्ट वक्षस्थल, तथा निकै फस्टाएका नितम्ब- यस्तै विशेषतायुक्त कृत्रिम यौनसाथीको निर्माण गर्ने
कामदारहरुको मुख्य जागिर हो यो । पम्पले फूलाइएका कृत्रिम पार्टनर अर्थात् सेक्स डल
निर्माणमा सबैभन्दा अग्रस्थानमा रहेको निंग्बो सहरले चीनमा कृत्रिम सेक्स पार्टनरको राजधानीको पहिचान बनाएको छ ।
पछिल्लो समयमा यस्ता सेक्स डलको माग निकै बढेपछि उक्त सहरमा यस्ता कारखानाको संख्या पनि बढ्दै गएको छ ।
त्यहाँका सेक्स डल कारखानाले वर्षेनी लाखौँको संख्यामा ग्राहकका लागि हावा भरेर फुलाउन मिल्ने कृत्रिम युवती निर्माण
गरेर बजारमा पठाउँछन् ।
यो सहरमा पाँच वर्षअघि बाट यस्ता सेक्स डल कारखाना संचालनमा आएका थिए । यहाँ उत्पादन हुने सेक्स डल विशेष
गरी चीन, जापान, कोरिया तथा टर्कीका ग्राहकका लागि लक्षित गरी उत्पादन थालिएको भएपनि अहिले विश्वभरबाटै
यी प्लास्टिकका युवतीको माग ह्वात्तै बढेको छ ।
प्लास्टिक तथा रबरले बनेका सेक्स डलहरुको थुप्रोले कारखाना भरिएको हुन्छ र भुइँभरि पनि पुक्क फुलाइएका नग्न युवतीहरु
पल्टिरहेका हुन्छन् ।
उपभोक्ताको रोजाइ तथा स्तरलाइ मध्यनजर गर्दै विभिन्न मूल्य तथा गुणस्तरका सेक्स डल निर्माण हुने गरेका छन् । सबैभन्द
सस्तो सेक्स डलको मूल्य झण्डै ४ हजार ७ सय रुपैयाँ जति पर्छ ।
यी सेक्स डलको अनलाइन व्यापारका क्रममा विभिन्न खाले सेक्सी नाम दिइएको हुन्छ र ग्राहकले नामै तोकेर अर्डर गर्न

Thursday 13 November 2014

कत्रो लिङ्ग महिलालाई ठिक्क हुन्छ त ?

कुनैपनि महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त
गर्नका लागि पार्टनरको लिंगको लम्बाइको कुनै भूमिका रहन्छ वा रहँदैन
भन्ने विषयमा एकमत छैन । लिंगको आकारले महिलाको चरम
आनन्दमा फरक पार्छ भन्ने हो भने पनि पुरुषको लिंग
कत्रो भएमा महिलालाई बढि चरम आनन्द आउँछ भन्ने
विषयमा पनि सर्वमान्य दाबी वा प्रमाण कसैले पेश गर्न सकेको थिएन
। तर यी सबै अपूर्णतालाई मेट्दै एक अध्ययनले
महिलाका लागि सबैभन्दा आनन्ददायी लिंग कति लम्बाइको हुने ? भन्ने
एकिन तथ्य पत्ता लगाएको छ हुनत यो निष्कर्ष विश्वका सबै
देशका महिलाका लागि लागु नहुन सक्छ । महिलाको कद, यौन चरित्र
तथा सम्भोगको आसन लगायतका विषयले महिलाका लागि उपयुक्त
लिंगको आकार निर्धारण गर्छ । तरपनि बेलायतमा गरिएको एक
अध्ययनले भने पुरुष पार्टनरको लिंग ५.८ इन्च
वा त्यो भन्दा केही लामो भएमा महिलाले सेक्सका बेला निकै राम्रोसँग
यौनसुख प्राप्त गर्ने तथ्य पत्ता लगाएको छ ।
वेस्ट
स्कटल्याण्ड
विश्वविद्यालयका मनोविज्ञ
स्टुवार्ट
ब्रोडीले
महिलाहरुमा गरेको एक
सर्भेक्षण
पछि यस्तो निष्कर्ष
निकालेका हुन्

उनले
अध्ययनका क्रममा ३
सय
२३ जना महिलासँग उनीहरुको यसअघिको यौन सम्पर्क र
त्यसको अनुभवका बारेमा प्रश्न सोधेका थिए ।त्यस
क्रममा महिलाहरुले औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग
भएका पुरुषसँगको सम्भोगमा बढि चरम आनन्द प्राप्त
गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ
भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ ।
औषत भन्दा छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ ।
अर्थात् छोटो लिंग हुने पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन
हुन्छ ।
सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले
भनेका छन् लामो लिंगका कारण
सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन
पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ ।

Wednesday 12 November 2014

सेक्स गर्न नसकेपछि जिउदै आगो

आफ्नो श्रीमानबाट अलग भएर बस्दै आएकी बाँकेकी एक
महिलाको यौन तृष्णा मेटाउन नसक्दा पुरुष
माथि आगो लगाइएको घटना बाहिर आएको छ ।
आफ्नो पति संग करिब २ वर्ष अघि देखि अलग बस्दै
आएकी नेपालगन्ज–७ बस्ने ४५ बर्षिया एक महिलाले यौन
तृष्णा मेटाउन नसक्ने स्थानिय ३५ बर्षिय सुरेन्द्र
शुक्लाको शरिरमा मट्टीतेल छर्केर लगाएकी हुन् ।
दिनभरि रिक्सा चलाउने काम गर्दै
आएका शुक्ला सोमवार अत्यधिक थकाईका कारण
बेलैमा सुतेको सुतेको र पछि ती महिलाले यौन
सम्पर्कका लागि बोलाउँदा आफु
नउठेपछि झोंकमा सुतिरहेको अवस्थामा आगो लगाएको
बताए ।
‘श्रीमानले छोडेपछि दैनिक राती २÷३ पटक यौन
चाहना मेट्दै आएको छु’, दैनिक नेपालगन्ज संग शुक्लाले भने,
‘थकाईका कारण सुत्न मनलागेका कारण उनको आग्रह
नमानेपछि घटना भएको हो ।’
बाँकेमा यसअघि आधा दर्जन
बढी महिला जलाइएको घटना सार्वजनिक भएपछि पुरुष
माथि भएको यो घटनाले अधिकारकर्मीहरुको पनि ध्यान
केन्द्रित गरेको छ ।
महिला माथि आगो लगाउने घटना बारम्बार
दोहोरिरह“दा पुरुष माथि भएको यो घटनाले धेरै प्रश्नहरु
उब्जाएको छ । मंगलवार विहान छिमेकीहरुले
थाहा पाएपछि प्रहरीलाई खबर गर्दा सोमबार
राती करिव
एक बजे भएको घटना प्रकाशमा आएको हो ।
४० प्रतिशत शरीरका भाग
जलेको अवस्थामा रहेका पीडित शर्माले आफ्नो बारे
खुलेर कुरा गरे । पछिल्लो डेढ वर्ष देखि ती रिक्सा चलाउने
र ती महिलाको घरमा डेरा गरी बस्दै
आएका शुक्लाको ती महिला संग अवैध यौन सम्बन्ध रहँदै
आएको थियो ।
उनले हरेक दिन कमाएको पैसा ती महिलालाई नै बुझाउने
गरेको बताए । पछिल्लो केहि समय यता २० हजार रुपैया“
मागेपछि समयमा दिन नसक्दा पनि केहि तनाव रहँदै
आएको बताउ“दै शुक्लाले दैनिक नेपालगन्ज संग भने, ‘तर
घटना त्यो पैसाका कारण नभई यौन चाहना
पूरा नगरेकै कारण नै भएको हो ।’
प्रहरीका अनुसार महिला र सुरेन्द्र बीच विगत एक
वर्षदेखि प्रेम सम्बन्ध चलेको थियो । रिक्सा चलाएर
घरमा पुगेका सुरेन्द्र र महिला बीच सोमबार राती १२ बजे
सम्म आर्थिक विषयमा विवाद भएको प्रहरी भनाइ छ ।
राती सुतिरहेको समयमा एक्कासी उनले मट्टीतेल खन्याएर
आगो लगाइन भेरी अंचल
अस्पतालमा उपचारका लागि भर्ना रहेका शुक्लाले भने,
यो धेरै ठुलो धोका हो ।
‘राती सुतेको बेला मेरो शरिरमा आगो लगाएर
उनी भागिन्, जसो तसो गरेर म जोगिन सफल भएँ’, शुक्लाले
भने, ‘विवाहित रहेकी उनी आफ्ना पतिसँग अलग बस्दै
आएकी छिन, तर कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेकी छैनन्
।’
पतिसँग अलग बस्दै
आएकी ती महिलाको आवश्यकताका आधार
रहेका शुक्लाले भने, ‘रुपैया“ भन्दा यौन
चाहना घटनाको कारण हो ।’ ‘साँझ
बोलाउँदा थकाईका कारण मैले उनी संग बोल्न
पनि चाहिन, आगो लगाउनुको झोंक त्यहि हो ’, उनले भने

प्रहरीले घटनामा संलग्न ती महिलालाई पनि पक्राउ
गरेको जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले
मंगलवार बिहान अभियुक्त महिलालाई पक्राउ
गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी समक्ष उनले
आफुमाथि शुक्लाले अत्याचार गर्दै आएको बयान
दिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज हेम
बहादुर शाहीले जानकारी दिए ।
४ छोरी र २ छोराको आमा रहेकी ती महिलालाई
यसअघि पनि विभिन्न विषयमा २ पटक पक्राउ
गरिएको इन्चार्ज शाहीले बताए । ‘घटना बारे
जिल्लाको अनुसन्धान टोलीले अध्ययन थालेको छ’, दैनिक
नेपालगन्ज संग शाहीले भने, ‘विस्तारै सबै कुरा आफै बाहिर
आउँछ ।’

Wednesday 5 November 2014

अजूबा! महिला ने दिया घोडे के बच्चे को जन्म

अजूबा! महिला ने दिया घोडे के बच्चे को जन्म
बेनिन। इसे अजूबा कहे या फिर कुदरत का करिश्मा। सुनने में
अजीबो-गरीब है लेकिन यह सच।
जी हां, नाइजीरिया के बेनिन में एक महिला ने घोडे
के बच्चें को जन्म दिया। हालांकी इस महिला के गर्भ में
घोडा पल रहा है इस बात पता इसें खुद
भी नहीं पता था, लेकिन जब वो बाहर आया तो सब
लोग दांतो तले उंगली दबाने को मजबूर हो गए।
महिला द्वारा घोडे के बच्चे को जन्म देने की यह
घटना नाईजीरिया के बेनिन शहर की है जिसने
पूरी दुनिया में खूब सुर्खियां बटोरी।
इतना ही नहीं बल्कि इस महिला के पेट घोडे
का जन्म उसके घर या अस्पताल में नही बल्कि एक चर्च
हुआ जिस समय वहां प्रार्थना चल रही थी।