
=> महिलाको वक्षस्थल पुरुषहरुको आकर्षणको केन्द्र हो ।यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै
महिलाको वक्षस्थल घृणा र
आरिसको विषय बन्ने गरेको बताइन्छ ।महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दुधदानीको रुपमा भूमिका निर्वाह गर्ने
वक्षस्थल युवतीहरुको सौन्दर्य र
कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो । वक्षस्थल प्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यहरु बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । बुबु बारेका ८
रोचक तथ्य हामीले खोजिनीति गरेर
तपाइँहरुको अध्ययनका लागि यहाँ प्रस्तुत गरेका छौँ । ·महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुइवटा स्तनमा सरीरमा रहेको कुल बोसोको झण्डै ५ प्रतिशत
बोसो रहेको हुन्छ ।लिंग जस्तै स्तन
पनि चरमोत्कर्षका लागि फुल्छ । ·
महिलाको स्तनको टुप्पोको लम्बाइ पूरै तन्किँदा औषतमा ३/८ इन्च हुन्छ । ·विश्वमा धेरै महिलाले वक्षस्थल बढाउने सर्जरी गर्छन् तर सन् २००८
मा अमेरिकामा मात्र १७ हजार ९ सय २जना पुरुषले आफ्ना स्तन घटाउने
सर्जरी गरेका थिए । · विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् ।उनका स्तन यति ठूला थिए ती दुबैमा १-१लिटर पानी अट्नसक्थ्यो । · इशापूर्वको ७ औँ
सताब्दीदेखि नै महिलाले स्तन छोप्ने ब्रा लगाउने गरेको पाइएको छ ।
अहिले विश्वमा वर्षेनी १६ अर्ब डलर
बराबरका ब्रा बिक्रि हुने गरेका छन् । ·
विश्वका केही सहर त्यस्ता पनि छन्
जहाँ महिलालाई बुबु देखाएरै हिड्ने
कानुनी स्वतन्त्रता छ । · धूमपानले महिलाको स्तनलाईखुकुलो पार्दछ, त्यसैले गठिला स्तन चाहनेले
धूमपानबाट टाढै रहनुपर्छ ।
No comments:
Post a Comment